०९ मङि्सर २०७९, शुक्रबार
तानसेन– पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट ...
०९ मङि्सर २०७९, शुक्रबार
महोत्तरी– महोत्तरी–२ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् । भण्डारीले २५ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
पोखरा – कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् । एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् । उनका ...
०९ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत भोलि शनिवार (मङ्सिर १० गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने ...
०९ मङि्सर २०७९, शुक्रबार
रूपन्देही – निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको ...
०९ मङि्सर २०७९, शुक्रबार
प्रतिनिधिसभा सदस्यमा निर्वाचित शरदसिंह भण्डारी, फाइल तस्वीर महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
सप्तरी– सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका हुन् । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएका निर्वाचन ...
०९ मङि्सर २०७९, शुक्रबार
गुल्मी– गुल्मी १ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन् । एक हजार भन्दा बढी मतले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी हुनुभएको हो । गुल्मी १ मा भण्डारी ...
०९ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु क्षेत्र नं ३ को प्रदेशसभा (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव प्रदेशसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले ...
०९ मङि्सर २०७९, शुक्रबार
काभ्रेपलाञ्चोक– काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतान्तरले पराजित गर्दै आफू विजयी भएका हुन् । एमालेका उम्मेदवार ...