१३ साउन २०८१, आइतबार
खोटाङ, साउन १३ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । बिनाअनुमतिपत्र सवारी ...
१३ साउन २०८१, आइतबार
तस्वीरमा सहयोग रकमको चेक हस्तान्तरण गरिदै ।काठमाडौँ, साउन १३ गते । समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई एक करोड रुपैयाँ प्रदान गर्नुभएको छ । सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले आयोजना ...
१३ साउन २०८१, आइतबार
फाइल तस्वीरलमजुङ, साउन १३ गते । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार ...
१३ साउन २०८१, आइतबार
तस्वीरमा सांसद् पूर्णबहादुर तामाङद्वारा राहत वितरण गरिंदै । मन्थली, साउन १३ गते । जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम) ...
१३ साउन २०८१, आइतबार
फाइल तस्वीरझापा, साउन १३ गते । झापा जिल्लामा गत एक वर्षको अवधिमा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो । ...
१० साउन २०८१, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा ।काठमाडौँ, साउन १० गते । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई थप अनुसन्धानका लागि थुनामै राख्न आदेश गरेको छ । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका ...
१० साउन २०८१, बिहिबार
प्रतिकात्मक तस्वीर दमौली, साउन १० गते । स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका ...
१० साउन २०८१, बिहिबार
अस्थायी प्रहरी चौकी स्थापना पछि सामुहिक तस्वीर खिचाउँदै । खोटाङ, साउन १० गते । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी ...
१० साउन २०८१, बिहिबार
वृक्षारोपण गर्दै नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारी । काठमाडौँ, साउन १० गते । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ ...
१० साउन २०८१, बिहिबार
प्रतिकात्मक तस्वीररसुवा, साउन १० गते । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् । भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले ...