२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई चालक कृष्णपुर नगरपालिका–९ ...
२७ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको जिकिर गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार ...
२७ मङि्सर २०७९, मङ्गलबार
पर्सा– ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब तीन सय ६३ केजी गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मङ्गलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा आज मङ्सिर २७ गते अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र ...
२७ मङि्सर २०७९, मङ्गलबार
साङेकेतिक तस्वीर वीरगञ्ज – पर्साको ठोरीस्थित इलाका प्रहरी कार्यालयको गाडी दुर्घटना हुँदा इन्सपेक्टरसहित २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालयको ना १ झ १२७२ नम्बरको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक(इन्सपेक्टर) शंकर श्रेष्ठ र ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर ...
२७ मङि्सर २०७९, मङ्गलबार
रसुवा – दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबै खाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूवात गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन समेत दिएको छ । विभागले अम्लपित्तका लागि वैद्यबाट सिफारिस हुँदै आएको अविपत्तिकर चूर्ण ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – सिभिल बैंकको मोबाइल एप चलाउँदा अब नेपाल टेलिकमले शुल्क नलिने भएको छ । यसबारे सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजनेस भोलाबहादुर बिष्ट र ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो । यस्तै ...