२९ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – ‘क्याबिन क्रु’ को अवरोधका कारण राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुन पुगेको छ । करारमा रहेका कर्मचारीलाई अवकाश दिने विषयलाई लिएर यतिखेल निगमका कर्मचारीहरु आन्दोलित हुँदा ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल ...
२९ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरपोखरा – तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ...
२९ मङि्सर २०७९, बिहिबार
दाङ – लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि हिजो बुधबार बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – सरकारले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने ...
२९ मङि्सर २०७९, बिहिबार
दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका सेक्युरिटी गार्डको मृत्यु भएको छ । कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिका अनुसार गार्ड जोन न्जाउ किबुईको बुधबार ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ । आज दिउँसो गण्डकी र ...
२९ मङि्सर २०७९, बिहिबार
दोहा — कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तगर्त भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको लुसैल रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराउँदै फाइनमा प्रवेश गरेको ...
२८ मङि्सर २०७९, बुधबार
कास्की – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सङ्केत गर्नुभएको छ । आज बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – निर्वाचन आयोगले आज मिति २०७९ मङ्सिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको ...