०६ पुष २०७९, बुधबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मतिले चयन गरेको हो । गत मङ्सिर ४ मा सम्पन्न ...
०६ पुष २०७९, बुधबार
बाँके – खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ । उहाँले भन्नुभयो, “पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ, सोहीअन्तर्गत नै यहाँ भवन ...
०६ पुष २०७९, बुधबार
मनाङ — जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ । ...
०६ पुष २०७९, बुधबार
प्रतिकात्मक तस्वीर मकवानपुर – हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज बुधबार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार ...
०६ पुष २०७९, बुधबार
दमक — झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ । ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं— प्रधानमन्त्री एवम् नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अब मजबुद बनाउँदै राम्रोसँग अगाडि बढाउने बताउनु भएको छ । आज सम्पन्न पार्टीको संसदीय दलको नेतामा विजयी भएपछि सभापति देउवाले प्रतिक्रिया दिंदै यस्तो धारणा व्यक्त ...
०६ पुष २०७९, बुधबार
सुर्खेत — नेपाल पत्रकार महासङ्घको सुर्खेतमा हुने केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण गरिने भएको छ । महासङ्घद्वारा यही पुस ८ र ९ गते सुर्खेतमा आयोजना हुने साधारणसभाबाट महासङ्घको आगामी कार्ययोजना बनाइने महासचिव रोशन पुरीले बताउनुभएको ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित ...