२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता डेङ्गी सङ्क्रमण घट्दै ★   कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम ★   सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव ★   तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु ★   इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त ★   खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु ★   दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते ★   प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा बढ्न थाल्यो ट्याक्टरको प्रयोग ★   सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान ★   एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि निष्कासन हुँदै ★   ट्रम्पलाई २ सय ४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १ सय ९४ मत प्राप्तः अमेरिकी सञ्चारमाध्यम ★   ‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’ ★   पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव ★   जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व ★   नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष ★   खेलकुदका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ हुँदै, भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम ★   तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति ★   पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ ★   लक्ष्मीनारायण मठका हरिणको उद्यानमा व्यवस्थापन

समाज

प्रतिनिधिसभाका सांसद्ले लिए शपथ, छ जना अनुपस्थित

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसद्हरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई जेष्ठ सांसद् पशुपति शमशेर जबराले नयाँबानेश्वरस्थित प्रतिनिधिसभाको सभाकक्षमा शपथ ग्रहण गराउनु भएको ...

आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरिएको छ । यहाँ रहेका ३९ सामुदायिक र छ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय ...

क्रिकेटर लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

फाइल तस्वीर काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश ...

भरतपुरमा आजदेखि हर्न निषेध, सवारी व्यवस्थापनका लागि नयाँ नियम लागू

भरतपुर – चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले बढ्दो सहरीकरणका कारण सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि साना तथा ठूला सवारी साधनको समेत अनिवार्य पार्किङको ...

सरकार गठनबारे अन्योल देखिएका बेला कर्णाली प्रदेशसभा सदस्यको शपथ आगामी सोमबार हुने

फाइल तस्वीर सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आगामी सोमबार हुने भएको छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले नवनिर्वाचित सदस्यको शपथ ग्रहण गर्नेछन् । प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको ...

निर्माणाधिन अस्पतालको छतबाट खसेर एक मजदुरको मृत्यु

साङ्केतिक तस्वीर स्याङ्जा — स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका ४ सर्केटारीमा एक जना मजदुरको मृत्यु भएको छ । त्यहाँ निर्माण भैरहेको अस्पतालमा काम गर्ने मजदुर ४८ वर्षीय लालबहादुर कुमालको दुई तलामाथिबाट खसेर मृत्यु भएको स्याङ्जा जिल्ला ...

सुनचाँदी दुबैको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आज ...

बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा सबै उडान प्रभावित

फाइल तस्वीर काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र उड्ने सबै हवाई उडानहरु अवरुद्ध भएका छन् । काठमाडौंमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक र बाह्य सबै उडानहरु प्रभावित भएका हुन् । विमानस्थल ...

सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको पेशी आज

फाइल तस्वीर काठमाडौं – नाबालिका जबरजस्तीकरणी बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले ...

राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सवको उद्घाटनका लागि बुटवल जाँदै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल जाँदै हुनुहुन्छ । बुटवलमा आजदेखि सुरु हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सवको कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुटवल जान लाग्नुभएको हो । ...