२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा ★   डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता डेङ्गी सङ्क्रमण घट्दै ★   कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम ★   सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव ★   तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु ★   इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त ★   खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु ★   दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते ★   प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा बढ्न थाल्यो ट्याक्टरको प्रयोग ★   सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान ★   एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि निष्कासन हुँदै ★   ट्रम्पलाई २ सय ४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १ सय ९४ मत प्राप्तः अमेरिकी सञ्चारमाध्यम ★   ‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’ ★   पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव ★   जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व ★   नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष ★   खेलकुदका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ हुँदै, भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम ★   तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति ★   पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

समाज

नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक

कास्की – नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु ...

लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि वितरण सुरु

सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका ...

आजको मौसमः तराईमा हुस्सु, हिमाली भू–भागमा हिमपातको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु ...

राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

फाइल तस्वीर झापा– जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ...

एशियाली विकास बैङ्कद्वारा छ वटा परियोजना कार्यान्वयन, ३६ करोड १४ लाख अमेरिकी डलर सहयोग

नोमपेन – एशियाली विकास बैङ्क (एडिबी) ले छ वटा परियोजना कार्यान्वयन गर्न ३६ करोड १४ लाख अमेरिकी डलर उपलव्ध गराउने भएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, व्यापार प्रतिस्पर्धा, पशुपालन र माछापालनलगायत क्षेत्रको प्रवद्र्धनका निम्ति ब्याङ्कले ...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट नदेखिएको स्वास्थ्य मन्त्रालय स्पष्टोक्ति

फाइल तस्वीरकाठमाडौं — नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी ...

नेपाल टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति पछाडि धकेलियो

काठमाडौं – नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि ...

बालुवाटरमा सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुको बैठक, सरकार गठन मुख्य एजेण्डा

फाइल तस्वीर काठमाडौं — सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको छ । नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष ...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सिरहा – सिरहामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् । मङ्गलम अस्पतालबाट थप ...

उद्यमी र किसानहरु नै मुलुकको आर्थिक विकासको मेरुदण्ड हुन् : राष्ट्रपति भण्डारी

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन ...