११ पुष २०७९, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्। चुप लागेर बस्यो भने ...
१० पुष २०७९, आइतबार
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर काठमाडौं — नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भोलि सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको ...
१० पुष २०७९, आइतबार
न्यूयोर्क – अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने ...
१० पुष २०७९, आइतबार
काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले असहाय गाई बाच्छा संरक्षणका लागि विधि निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । असहाय गाई बाच्छा संरक्षण अभियानले नवनिर्वाचितहरुको सम्मानमा आज आयोजना गरेको स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट निर्वाचित ...
१० पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — सरकार गठनको समयसीमा घर्किदैगर्दा गठबन्धन दलहरुबीच प्रधानमन्त्रीका लागि रस्साकस्सी चलिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतबार साँझ पाँच बजेसम्मको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गर्नुभएसँग सत्ता गठबन्धनका दलहरुबीच सरकारको ...
१० पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर ...
१० पुष २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — गृहमन्त्री बालकृष्ण खाँणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देशमार्फत् उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि ...
१० पुष २०७९, आइतबार
काबुल– अफगानिस्तानको तालिवान सरकारले महिलाको स्वतन्त्रतामा दमन गर्ने एक पछिल्लो कदममा शनिबार महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्था (एनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्रालयको पत्रमा उक्त प्रतिबन्ध उल्लेख ...
१० पुष २०७९, आइतबार
काठमाडौं – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै मौलिक जातीय पहिरनमा सजिएर आएका ...
१० पुष २०७९, आइतबार
धनगढी – सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताउनुभएको छ । सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोलस्थित नवनिर्मित सत्सङ्ग भवनमा ...