०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नगराइनमा नगरसभा नहुँला शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन् ★   नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन ★   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश ★   आवश्यक प्राविधिक सहायता र स्रोत साधन तुरुन्त परिचालन गरी पानी आपूर्ति सहज गर्न निर्देशन ★   काङ्ग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन ★   मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप ★   प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट ★   राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ ★   कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपप्रधान तथा मन्त्री सिंह ★   प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान ★   नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड ★   राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता ★   लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   उत्कृष्ट करदाता सम्मानित ★   अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैनः प्रधानमन्त्री ओली ★   स्वास्थ्य सेवा ऐन ल्याउने तयारीमा मन्त्रालय ★   आफ्नो आसन्न चीन भ्रमण सफल हुने प्रधानमन्त्रीको दाबी ★   इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत ★   सरकारलाई असफल हुने छुट छैन :मन्त्री अधिकारी

समाज

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीर काठमाडौँ, कात्तिक २८ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । ...

तीनजुरे–मिल्के–जलजले क्षेत्रलाई गुराँसको राजधानी घोषणा

तेह्रथुम, कात्तिक २८ गते। तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजे अन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुल्ने ...

ठगीको अभियोगमा तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, कात्तिक २७ गते । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड ...

‘वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन’– प्रकाश शरण महत

ढोरपाटन, कात्तिक २७ गते। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेको बताउनुभएको छ । ...

मगर समुदायले मनाए धुमधामसँग ‘भुस पोल्ने पर्व’

तस्वीरमा भुस पोल्ने पर्व मनाईंदै ।गण्डकी, कात्तिक २७ गते । पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व ...

आज हरिबोधिनी एकादशीः तुलसी र दामोदरको विवाह गरी एकादशी पर्व मनाइँदै

फाइल तस्वीरकाठमाडौँ, कात्तिक २७ गते । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । ...

वीरगञ्जबाट लामो रुटमा चल्ने सवारीसाधनले यात्रुसँग दोब्बर भाडा असुल्दै

वीरगञ्ज, कात्तिक २६ गते। छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगञ्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न ...

साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, कात्तिक २६ गते । सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर ...

बाह्रौ महाधिवेशनबाट तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन

दमौली, कात्तिक २६ गते। नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु निर्वाचित हुनुभएको छ । आज बिहान दमौलीमा सम्पन्न बाह्रौ महाधिवेशनबाट पवनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महाधिवेशनबाट उपाध्यक्षमा दोलखाका ...

इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्र सफाइमा महानगर

काठमाडौँ, कात्तिक २६ गते। काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्यक्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगर अन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा ...