२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई ★   रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली ★   कीर्तिपुरमा सुरु भयो उपनिर्वाचनको माहोल ★   ‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’ ★   काठमाडौँ महानगरपालिकाद्वारा कमलपोखरीमा छठ पर्वको तयारी ★   वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो ★   नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलकः ऊर्जामन्त्री खड्का ★   नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस्: उपप्रधानमन्त्री पौडेल ★   ‘माओवादी सुशासनको मुद्दाबाट पछि हट्दैन’:महासचिव गुरुङ ★   एमाले काठमाडौँद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस ★   कोप–२९ मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा : वनमन्त्री शाही ★   सरकारको प्रवक्तामा मन्त्री राई ★   रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान ★   स्थानीय परिवेशमा आधारित भएर ‘विश्वस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्छ’ ★   तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन ★   विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित ★   ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयर बजारमा उछाल ★   बेहुलीझैँ सिङ्गारिँदै सुनसरीका छठ घाट ★   छठ पर्वको सामाजिक र प्राकृतिक महत्व ★   जाउलेपानीमा बस दुर्घटनामा २१ जना घाइते

समाज

सट्टाबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं– कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भोटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

फाइल तस्वीर जनकपुरधाम – धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका–६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना ...

ट्रेड युनियन काङ्ग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा हुने

काठमाडौं – नेपाल ट्रेड युनियन काङ्ग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन ...

मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिंदै

जनकपुधाम – मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको ...

कर्णाली प्रदेशसभाको अधिवेशन आगामी सोमबारका लागि आह्वान

सुर्खेत – कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले यही पुस १८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ...

सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङुघका अनुसार हिजो बुधबार तोलामा १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहीबार ...

बागमती प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिंदै

फाइल तस्वीर हेटौंडा – बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका १०९ सदस्यहरूलाई आज दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय गर्नुभएको ...

रैथाने बाली प्रवद्र्धन–संरक्षणलाई विशेष प्राथमिकता दिइँदै, कृषि सहकारीसँग प्रस्ताव आह्वान

फाइल तस्वीरधुलिखेल – परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ । यसका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलले विभिन्न ...

चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने अमेरिकी तयारी

न्युयोर्क – बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै गएको चिनियाँ अधिकारीहरुले बताएका ...

बलात्कारको आरोप खेपिरहेका सन्दीपको मुद्दाको सुनुवाइ पाटन उच्च अदालतमा आज हुँदै

फाइल तस्वीर काठमाडौं – बलात्कारका आरोपी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनसम्बन्धी मुद्दाको पेसी आज बिहीबार परेको छ । पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका लामिछानेको सो सम्बन्धी मुद्दाको पाटन उच्च अदालतमा आज बहस ...