२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपतिद्वारा छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त ★   छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको छः सभामुख घिमिरे ★   राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिकाः अध्यक्ष दाहाल ★   कार्तिक शुक्ल षष्ठी : आज छठ पर्वको मुख्य दिन ★   प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई ★   रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली ★   कीर्तिपुरमा सुरु भयो उपनिर्वाचनको माहोल ★   ‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’ ★   काठमाडौँ महानगरपालिकाद्वारा कमलपोखरीमा छठ पर्वको तयारी ★   वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो ★   नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलकः ऊर्जामन्त्री खड्का ★   नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस्: उपप्रधानमन्त्री पौडेल ★   ‘माओवादी सुशासनको मुद्दाबाट पछि हट्दैन’:महासचिव गुरुङ ★   एमाले काठमाडौँद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस ★   कोप–२९ मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा : वनमन्त्री शाही ★   सरकारको प्रवक्तामा मन्त्री राई ★   रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान ★   स्थानीय परिवेशमा आधारित भएर ‘विश्वस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्छ’ ★   तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन ★   विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

समाज

सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य रावलद्वारा शपथ ग्रहण

धनगढी– सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अछाम जिल्लाबाट निर्वाचित मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ खुवाउनु भएको हो ।प्रदेशसभाका जेष्ठ सदस्य जोशीले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पद तथा ...

प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण

इलाम — सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको ...

एक नम्बर प्रदेशको काङ्ग्रेस संसदीय दलको नेतामा थापा विजयी

फाइल तस्वीर विराटनगर — नेपाली काङ्ग्रेसको एक नम्बर प्रदेशको प्रदेशसभा संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेस पार्टीको एक नम्बर प्रदेशको पार्टी सभापति समेत रहनु भएका थापा संसदीय दलको नेतामा निर्वाचित ...

वरिष्ठ पत्रकार श्रेष्ठको क्यान्सर रोगबाट निधन

साङ्केतिक तस्वीर काठमाडौं — लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । वरिष्ठ पत्रकार श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पा जिल्लाको वसन्तपुरमा जन्म भई ...

बालुवाटारमा प्रधानमन्त्री र उच्चस्तरीय संयन्त्रका संयोजकबीच भेटवार्ता

फाइल तस्वीर काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीबीच आज शुक्रबार बिहान छलफल भेटवार्ता भएको छ । बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटघाटका क्रममा सरकारको ...

आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदैं

दोधारा चाँदनी — सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर ...

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको एक सय वर्षको उमेरमा आज शुक्रबार बिहान ३:३० बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा ...

सडक छेयछाउका घरधनीले जग्गाको मुआब्जा पाएनन्

फाइल तस्वीरकैलाली — कैलालीमा लम्की टीकापुर खक्रौला सडकखण्डअन्तर्गत टीकापुर–१ का करिब एक दर्जन घरधनीले छ वर्ष बित्दा पनि मुआब्जा पाएका छैनन् । सडक छेउछाउका जग्गाको मुआब्जा दिइए पनि घरको मुआब्जा नपाउँदा उनीहरू छ वर्षदेखि धनगढीस्थित ...

अस्पताललाई कम्बल वितरण

काठमाडौं – जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । अस्पतालमा उपचार गर्नका लागि आउने ...

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका ...