१५ पुष २०७९, शुक्रबार
तस्वीर बीबीसी काठमाडौं – विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । विश्व फुटबलकै ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाली काङ्ग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । आज बिहीबार भएको निर्वाचनबाट यादव संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । दलको नेतामा निर्वाचित कृष्ण यादवले १८ मत प्राप्त ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – साताको अन्तिम दिन आज बिहीवार शेयर बजार मापक नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले बढेको छ । नयाँ सरकार बनेदेखि सकारात्मक देखिएको शेयर बजार आज बिहीवार २ दशमलव ८८ प्रतिशतले बढेर २०२ दशमलव ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – नेपालमा कोरोना भाइसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ५८ जनाको नमुना परीक्षणमध्ये ३ सय ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ । महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी ...
१४ पुष २०७९, बिहिबार
हेटौंडा — नेपाल कम्युनिस्ट पार्टी एमालेले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन)लाई सर्वसम्मत चयन गरेको छ । बैठकले थपलियालाई दलको नेताका रूपमा सर्वसम्मत चयन गरेको हो । बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले आज एक पत्रकार सम्मेलन गर्दैनयाँ पार्टी ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । यसका लागि ...