१९ पुष २०७९, मङ्गलबार
भक्तपुर — बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको आक्रोस । ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । सहसचिव डा.भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो । यो पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्याङ्क कार्यालय, ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं — साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युुजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो सार्वजनिक गर्नुभएको हो ...
१९ पुष २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर दैलेख – दैलेखमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज मङ्गलबार मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा दुर्घटनामा परेको हो । दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तक्रिया ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार नेप्से परिसूचकमा ३ अङ्कको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७÷१७ अङ्कले बढेको नेप्से आज तेस्रो दिन आएर ३ अङ्कले ओराले लागेको ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभएको छ । हिजो सोमबार र आज मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उहाँले ३० बुँदे निर्देशन दिनुभएको हो । उहाँले ...
१९ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — राहदानी विभागले सिस्टममा प्राविधिक समस्या भएका कारण आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको जनाएको छ । सिस्टममा खराबी आएको भन्दै राहदानीसम्बन्धी सेवा अवरुद्ध भएको विभागले जनाएको हो । ...
१९ पुष २०७९, मङ्गलबार
काभ्रेपलाञ्चोक — आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्याइँदैभएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी ...