२६ पुष २०७९, मङ्गलबार
जलेश्वर — गृहमन्त्रीको निर्देशन पश्चात् जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरजनकपुरधाम — मधेस प्रदेशको मुख्यमन्त्री आज मङ्गबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेताले दावी पेस गर्नुहुने भएको छ । निवर्तमान सभामुख सरोज यादवले बहुमतको सहित मुख्यमन्त्रीमा दावी पेश गर्न लाग्नु भएको हो ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टो कारोबार हुने वेबसाइट र एप्लिकेसन बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले क्रिप्टो कारोबार, हाइपर नेटवर्किङ र अनलाइन जुवा (बेटिङ)सँग सम्बन्धित वेबसाइट तथा एप्लिकेसनहरू बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुन लाग्नु भएको हो । मुख्यमन्त्रीका लागि आज मङ्गलबार नेकपा एमाले लुम्बिनी प्रदेश ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुँदैछ । पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज मङ्गलबार विश्वासको मत लिन लाग्नु भएको हो । प्रधानमन्त्री प्रचण्डले पुष १८ ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जर सम्झौता हुने भएको छ । आज अपराह्न ४ः३० बजे दुई बैंकबीच गाभिने सम्झौताबारे छलफल भएको हो । सनराइज बैंकका एक सञ्चालकका अनुसार मेरियट होटलमा प्रारम्भिक ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराउनुभयो ...
२५ पुष २०७९, सोमबार
हेटौंडा — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि मङ्गलबार पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अङ्कले बढेर २२११ दशमलव ७६ बिन्दुमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ...