२५ पुष २०७९, सोमबार
काठमाडौं– साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलाको १ लाख ३ हजार ९ सय कायम भएको छ । यसअघि, ...
२५ पुष २०७९, सोमबार
क्वालालम्पुर —मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरी ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू आपसमा गाभिएर आजदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुँदैछ । बैंक अफ काठमाण्डूसँग मर्ज भएसँगै ग्लोबल आईएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको हो ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीर मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा चयन हुनुभएका हिक्मत कार्कीले आज सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता कार्की हिजो आइतबार मुख्यमन्त्रीमा चयन हुनुभएको ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – देशका सबै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु भएको छ । गत मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार गठनगर्ने प्रक्रिया अघि बढेको हो ...
२५ पुष २०७९, सोमबार
प्रतिकात्मक तस्वीर तानसेन– पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्याक्टरमा सवार अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल ...
२५ पुष २०७९, सोमबार
दमौली — तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् ...
२५ पुष २०७९, सोमबार
रसुवा — हिमाली जिल्ला रसुवामा कार्यरत नेपाल प्रहरीलाई स्थानीयस्तरमै पुर्नताजकी तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी हवल्दार एवं सहायक हवल्दर र जवानका लागि भीड नियन्त्रणसम्बन्धी पुर्नताजकी तालिम प्रदान गरिएको हो ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको ...