२६ पुष २०७९, मङ्गलबार
दाङ — तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १३ वर्षमा पुगिन् । अहिले उनलाई आफू र ११ वर्षीया बहिनी रेणुकालाई कसरी पढाउने र पालनपोषण गर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । घरखर्च चलाउन र उनलाई पढाउन बिहान–बेलुका ...
२६ पुष २०७९, मङ्गलबार
बझाङ — “राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्टे«लिया यै” ...
२६ पुष २०७९, मङ्गलबार
धनुषा — तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।व्यावसायिक रूपमा खेती गर्ने ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । उहाँले ...
२६ पुष २०७९, मङ्गलबार
वासिङटन – अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गर्नुभएको समाचारमा जनाइएको छ ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । भोलि पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं – सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक सरेको छ । अहिले ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको सङ्घीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष कारणबस ...
२६ पुष २०७९, मङ्गलबार
हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शपथग्रहण लिदैं हुनुहुन्छ । हिजो बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शपथग्रहण गराउन लाग्नुभएको हो । अहिले बिहान ९.३० बजे ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने–नदिने निर्णय लिन आज समाजवादी पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभाको बैठकमा ...