२३ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा ★   हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक ★   मन्दिरको पर्खाल सारेर खेलमैदान विस्तार ★   गण्डकी प्रदेश महोत्सव: मुख्य आकर्षण ‘अन्डरवाटर फिस टनेल’ ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु ★   पर्वत जोगाउन पैरवी ★   किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण ★   तराई–मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्योः महामन्त्री थापा ★   सुनको मूल्य तोलामा दुई हजार रुपैयाले बढ्यो, कति छ बजार भाउ? ★   भक्तपुरमा तराईको झल्को दिने छठ पर्व सम्पन्न ★   इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो ★   उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो ★   जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश ★   मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु ★   नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँच जनाको मृत्यु ★   अधिकारी, राई र रसाइली पुरस्कृत ★   उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन ★   बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी ★   एमाले सचिवालय बैठक भोलि शनिबारका लागि आह्वान ★   पर्यटन प्रवर्द्धन गर्न साइकलयात्रा सुरु

समाज

विपन्न नागरिकका लागि निःशुल्क कानुनी सहायता सेवा सुरु

साङ्केतिक तस्वीर रुकुमपूर्व — रुकुम पूर्वका विपन्न नागरिकका लागि निःशुल्क कानुनी सहायता सेवा सुरु भएको छ । सेवा शुल्कवापतको पैसा आफैँले तिरेर कानुनी लडाइँ लड्न नसक्नेलाई लक्षित गरेर कात्तिक १ गतेदेखि जिल्लाभरका नागरिकलाई कानुनी सेवा ...

शीतलहर बढेको कारण पश्चिम तराईको जनजीवन कष्टकर

बर्दिया — शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । अत्यधिक चिसोका कारण ...

पृथ्वीनारायणको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जाँदै

फाइल तस्वीर काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा आज पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि गोरखा जाँदै हुनुहुन्छ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायणको शालिक अनावरणका लागि उहाँ गोरखा जान लाग्नुभएको हो । सोही अवसरमा उहाँले ...

प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै हुनुहुन्छ । आज बिहान ११ बजे गोरखा महोत्सव उद्घाटन गर्न उहाँ त्यसतर्फ जाने कार्यक्रम रहेको प्रधामन्त्रीका पेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको ३०१ ...

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेश

काठमाडौं — नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा ...

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं — प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । वि.सं १७७९ पुस २७ गते गोरखामा राजा ...

नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले ...

आजको मौसम : आंशिकदेखि सामान्य बदली, हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं –पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै छ । जसले गर्दा देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो ...

पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छ : राष्ट्रपति भण्डारी

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको ...

टि–२० क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स फाइनलमा

काठमाडौं — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै ...