२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सो जानकारी गराउनुभएको हो । उहाँले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले काङ्ग्रेससँग शक्ति बाँडफाँडका विषयमा कुनै सहमति नभएको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभामार्फत विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले आज मङ्गलबार एक सूचना जारी गर्दै ठेलागाडा तथा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाएको हो । सडकपेटीमा अनधिकृत रुपमा ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालको प्रस्तावको पक्षमा २६८ मत रहेको छ भने विपक्षमा दुई मत रहेको छ । तटस्थमा कुनै मत रहेन । नेपालको संविधानको धारा ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो कारोबार दिन आज मङ्गलवार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से कारोबारको शुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर घटेको हो । आज नेप्से परिसूचक २१ दशमलव ३५ ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं – जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतको प्रस्ताव माथि मतदानको आधारमा मत विभाजनका हुने भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावमाथिको छलफलपछि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिंदै ...
२६ पुष २०७९, मङ्गलबार
रासस तस्वीरकाठमाडौं — नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च ¥याली’ आज काठमाडौं आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज बिहान काठमाडौं आइपुगेको ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले सरकारलाई विश्वासको मत नदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै नेककिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केहीले प्रधानमन्त्री पुष्पकमल ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जारी प्रतिनिधिसभा बैठकमा बोल्दै संसद विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोध्नु भएको छ । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल ...
२६ पुष २०७९, मङ्गलबार
धनगढी -कैलालीको धनगढी उपमहानगरपालिका—३ मा पर्ने मोहना नदीसँगै जोडिएको छ डिलासैनी सामुदायिक वन । यो सामुदायिक वनलाई स्थानीयले आवश्यकता पूर्ति गर्ने माध्यम बनाउँदै आएका छन् । धनगढीसँगै जोडिएको यो सामुदायिक वन स्थानीयको सक्रियतामा पछिल्लो तीन ...