२३ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी ★   बागलुङमा एक दम्पती आफ्नै घरमा मृत फेला ★   प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग ★   ‘निराशालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्छ’ ★   अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित ★   क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण ★   कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव ★   अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल ★   पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक ★   विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्री देउवाको आग्रह ★   सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम, ढोरपाटन जाने पर्यटकलाई सास्ती ★   राससका नायब महाप्रबन्धक रिमाल सेवानिवृत्त ★   अमेरिकाको टेक्सासमा हर्षोल्लासका मनाइयो छठ ★   ‘सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने’ ★   ‘दलित मानव अधिकार पुस्तक–२०८०’ सार्वजनिक ★   ‘नागरिकता कानुनलाई लैङ्गिक समानता हुने गरी संशोधन गरिनुपर्ने’ ★   रानिमत्तामा गाडी दुर्घटनाः चार जनाको मृत्यु, २५ घाइते ★   दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्नुहुने व्यक्तित्व सम्मानित ★   बेसहाराका लागि ‘सहारा घर’ ★   पाकापुस्ताको भरमा ‘मारुनी नाच’

समाज

शीतलरका कारण जनजीवन कष्टकर बन्दै

फाइल तस्वीरजलेश्वर — दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका ...

सरकार विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै, ज्युँदै जलाएर प्रहरी अधिकृतको हत्या

एजेन्सी — पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् । एक ...

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु ४० जनाभन्दा धेरै घाइते

फाइल तस्वीर काबुल– अफगानिस्तानमा आत्मघाती बम विस्फोट भएको छ । उक्त बम विस्फोटमा परी कम्तिमा २० जना नागरिकको मृत्यु भएको तालिबान अधिकारीलाई उद्धृत गर्दैै समाचारमा जनाइएको छ । विदेश मन्त्रालय नजिक भएको उक्त विस्फोटमा परी ...

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । हिजो बुधबार मुख्यमन्त्री नियुक्ति हुनुभएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउन लाग्नुभएको हो । उहाँले प्रदेश ...

टेलिकमले ल्यायो आजदेखि लागू हुने गरी ‘विन्टर अफर’

काठमाडौं — नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । ...

आजको मौसम : तराईमा बाक्लो हुस्सु/कुहिरो, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना ...

अमेरिकी सीमा योजनाले आधारभूत मानव अधिकारलाई कमजोर पार्ने खतरा : राष्ट्रसङ्घ

जेनेभा — संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बुधबार अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भन्नुभयो, ...

गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा — सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताउनुभएको छ । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव ...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण भोलि

धनगढी — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२)अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।रावललाई नेकपा माओवादी केन्द्र, ...

सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी दर्ता,सभामुख चयनको निर्वाचन भोलि हुने

धनगढी— सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य भीमबहादुर भण्डारी र नेपाली काङ्ग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभामुख चयनका लागि ...