२३ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु, दुई घाइते ★   पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा ★   ‘भूकम्प पुनःनिर्माण प्रभावकारी बनाउनुपर्नेमा जोड’ ★   ‘विश्व शान्ति, समृद्धि र विकासका लागि वैदिक विज्ञान र आधुनिक विज्ञानलाई एकसाथ लैजानुपर्छ’ ★   एमाले बागमतीले टुङ्गायो उपनिर्वाचनका उम्मेदवारको नाम ★   जलवायु परिवर्तनसम्बन्धी ऐन, कानुन दलितमैत्री हुनुपर्नेमा जोड ★   उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले टुङ्गो लगायो पार्टीको तर्फबाट उम्मेदवार ★   अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी ★   बागलुङमा एक दम्पती आफ्नै घरमा मृत फेला ★   प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग ★   ‘निराशालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्छ’ ★   अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित ★   क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण ★   कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव ★   अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल ★   पाक पुस्तक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक ★   विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्री देउवाको आग्रह ★   सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम, ढोरपाटन जाने पर्यटकलाई सास्ती ★   राससका नायब महाप्रबन्धक रिमाल सेवानिवृत्त ★   अमेरिकाको टेक्सासमा हर्षोल्लासका मनाइयो छठ

समाज

राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जाने

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको नेतृत्व गर्दै सरकारमा जाने हुनुभएको छ । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लाग्नुभएको हो । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल ...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अपराह्न १ बजे ...

स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुर — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र ...

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वत — पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पु¥याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत ...

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

काठमाडौं — नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजी क्षेत्रको ...

जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा

भक्तपुर — पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ । ...

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी

काठमाडौं — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभएको छ । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारीपछि विश्वव्यापीरूपमा ...

चट्याङ लागेर ६३ जनाको मृत्यु

फाइल तस्वीर नोमपेन्ह– कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या ...

नेप्सेमा ४१ अङ्कको गिरावट, कारोबार रकम ५ अर्ब ४७ करोडमा सीमित

काठमाडौं — साताको पाँचौं दिन कारोबारको अन्तिम दिन आज बिहीबार परिसूचक नेप्से ४१ अङ्कले घटेको छ । कारोबारको अन्तिम दिन आज नेप्से ४१ अङ्कले घटेर २१४९ अङ्कमा कायम भएको छ । अघिल्लो कारोबार दिन कुल ...

लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिनुभयो पद तथा गोपनीयताको शपथ

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाउनुभएको हो । लगत्तै शेरचनले ...