१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

समाज

रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने

फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न ...

भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला

प्रतिकात्मक तस्वीरकाठमाडौँ, भदौ २५ गते । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको ...

सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन आवश्यकः सांसद रिजाल

काठमाडौँ, भदौ २५ गते । सांसद्हरुले सर्वोच्च अदालतले बागमती र अन्य नदी किनारामा थप २० मिटर क्षेत्रमा संरचना बनाउन रोक लगाउने फैसला पुनरावलोकन हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद घनश्याम रिजालले सर्वोच्च ...

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

सिन्धुपाल्चोक, भदौ २५ गते । लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पु–याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने ...

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

कास्की, भदौ २५ गते । यहाँको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको ...

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

तस्वीरमा तरकारीको बीउ वितरण गरिंदै ।गोरखा, भदौ २५ गते । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई ...

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठालाको कथा

तस्वीरमा ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा म्याग्दी, भदौ २५ गते । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक ...

जिल्ला अस्पतालमा हुम्लामा मौसमी रुघाखोकीका बिरामीको चाप

फाइल तस्वीरसिमकोट, भदौ २५ गते । हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको हो । ...

गैँडाको आक्रमणबाट निधन भएका वरिष्ठ प्रकृति पथप्रदर्शक चौधरीका परिवारलाई राहत

फाइल तस्वीरगुलरिया, भदौ २५ गते । बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत हस्तान्तरण गरिएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा गत शुक्रबार गैँडाको आक्रमणमा परी मृत्यु भएका वरिष्ठ ...

डेङ्गु सङ्क्रमण तीव्र, सावधानी अपनाउन चिकित्सकको अनुरोध

फाइल तस्वीरः डेङ्गु सङ्क्रमण सार्ने लामखुट्टे ।गण्डकी, भदौ २५ गते । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेकोले चिकित्सकले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका हुन् ...