२४ भदौ २०८१, सोमबार
तस्वीरमा कार्यालय भवन उद्घाटक गरिंदै ।वीरगञ्ज भदौ २४ गते । सुपौलीका जनतालाई नागरिकता, राष्ट्रिय परिचयलगायत कागजात बनाउन वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । घरदैलोमा इलाका प्रशासन कार्यालय, सुपौली सञ्चालनमा आएसँगै नागरिकता, ...
२४ भदौ २०८१, सोमबार
तस्वीरमा नेपाली र भारतीय कलाकारहरु । काठमाडौँ, भदौ २४ गते । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ । ...
२३ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २३ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला ...
२३ भदौ २०८१, आइतबार
ललितपुर, भदौ २३ गते । नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पपछि जिर्ण अवस्थामा रहेको ऐतिहासिक देगु तलेजु मन्दिरको बाहिरी ...
२३ भदौ २०८१, आइतबार
म्याग्दी, भदौ २३ गते । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ । दग्नामको नाङ्गीदेवी आमा समूहले गाउँपालिका, प्रदेश सरकार र दाताको सहयोगका साथै नाचगान गरेर जुटाएको ...
२३ भदौ २०८१, आइतबार
चितवन, भदौ २३ गते । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा ...
२३ भदौ २०८१, आइतबार
तस्वीरमा प्रतियोगी सञ्जीवनी दिदीबहिनी समूह ।लेखनाथ, भदौ २३ गते । मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालस्थित वाराहीघाटमा आयोजना गरिएको तीज गीत महोत्सव तथा प्रतियोगितामा पोखरा महानगरपालिका–६ बैदामको सञ्जीवनी दिदीबहिनी समूह पहिलो ...
२३ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २३ गते । टेकुको ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन ओइरिएका छन् । ...
२३ भदौ २०८१, आइतबार
फाइल तस्वीरजुम्ला, भदौ २३ गते । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध ...
२३ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली ...