०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारले फसाउन खोजे पनि न्यायालयबाट न्याय पाउँछु भन्ने विश्वास छः सभापति लामिछाने ★   संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै ★   अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने ★   प्रहरीद्वारा रास्वपाका सभापति लामिछानेलाई अदालतमा पेश ★   कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण ★   मनाङमा लेक लागेर पर्यटकको मृत्यु ★   राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छः प्रधानमन्त्री ★   पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी ★   अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग ★   रास्वपाका कार्यकर्ताद्वारा पोखरामा विरोध प्रदर्शन ★   खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला ★   सबै समुदायको अपनत्वका लागि रासस मातृभाषा समाचार सेवा ★   रक्षा मन्त्रालय मातहत पछिल्ला उपलब्धि ★   सुन र चाँदीको मूल्य हालसमम्मकै उच्च, दैनिक जसो नयाँ रेकर्ड बनाउँदै ★   गौशाला धर्मशाला विवादले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित ★   प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट ★   कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता ★   एमाले सचिवालय बैठक आज बस्दै ★   राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

समाज

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम पुनः सुरु

फाइल तस्वीरः गौतमबुद्ध क्रिकेट रङ्गशाला ।भरतपुर, साउन २७ गते । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष ...

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

महभिरको पहिरोम्याग्दी, साउन २७ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा ...

सडक बगेपछि आवागमन कष्टकर

बाढीले सडक बगाएपछि यसरी आवत–जावत गर्न बाध्य स्थानीयभोजपुर, साउन २७ गते । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, ...

रेसेफाँटका पहिरोपीडितलाई खाद्यान्न वितरण

तस्वीरमा धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण गरिंदै । गोरखा, साउन २७ गते । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको ...

बडिगाड पहिरोः ५० परिवार विस्थापित

ढोरपाटन, साउन २७ गते । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । ...

डेंगुको सङ्क्रमणबाट बच्ने उपाय अपनाउन मन्त्रालयको आग्रह

फाइल तस्वीरकाठमाडौं, साउन २५ गते । डेंगुको सङ्क्रमण बढ्दै गएकोप्रति उक्त सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह ...

महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित

फाइल तस्वीरवीरगञ्ज, साउन २५ गते । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका ...

ढल्किदो उमेरले विद्यालय जान छेकेन नवीनलाई

फाइल तस्वीरगोरखा, साउन २४ गते । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने ...

डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु

तस्वीरमा कसरौलका ८० वर्षीय बन्धु राना ।कञ्चनपुर, साउन २४ गते । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा ...

चार सय वर्ष पुरानो रक्तकाली मन्दिरको जिर्णोद्धार सम्पन्न

भक्तपुर, साउन २३ गते । मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको ४९ लाख र स्थानीय उपभोक्ता समितिको ...