२७ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल ★   सिरिजङ्गा–३ को उपनिर्वाचनः अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे ★   बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव ★   राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं (सम्बोधनको पूर्णपाठ) ★   ‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ’ ★   राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधनः हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नविर्सौं ★   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा सम्पन्न ★   सुदूरपश्चिम प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   ‘उपनिर्वाचनका लागि सकारात्मक वातावरण बनाऔँ’ ★   नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार ★   उद्योगमा काटिएको विद्युत जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय ★   धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री ओली ★   बागमती प्रदेशमा मन्त्रालय विभाजन ★   नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने ★   यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट :नेपालद्वारा कुवेत पराजित ★   नुवाकोटको पवित्र तीर्थस्थल देवीघाटमा भक्तजनको घुइँचो ★   सामुदायिक वनभित्र खेती र मल उत्पादन ★   कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग ★   कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल ★   मङ्सिर १६ गते स्थानीय तहमा रिक्तपदका लागि उपनिर्वाचन हुँदै

समाज

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका भण्डारी निर्वाचित

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का भीम भण्डारी निर्वाचित हुनुभएको छ । आज मङ्गलबार बिहान भएको मतदानबाट माओवादी केन्द्रका भण्डारी सभामुखमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित भण्डारीले २९ मत प्राप्त गरेर विजयी ...

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ के थाहा ?

गण्डकी — कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित ...

पोखरा विमान दुर्घटनाः ४८ शव काठमाडौं लगिँदै

गण्डकी — आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ ...

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

चितवन — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ...

औषधि नपाउँदा बिरामी समस्यामा

जाजरकोट — जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको ...

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

ढोरपाटन — अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक ...

कतै निस्कदैं हुनुहुन्छ ? यस्तो छ आजको मौसम !

काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यद्पि ...

गोशेनमा अन्धाधुन्ध गोलाबारी, ६ महिने बच्चा र आमासहित ६ जनाको मृत्यु

क्यालिफोर्निया — क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । घटनामा संलग्न दुई ...

कर्णालीले पायो सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख

कर्णाली — वि.सं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन । ...

विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखाँै नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ...

भर्खरै