३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सङ्घीय संसद्का चार समितिको बैठक आज बस्दै ★   विश्वको प्रदूषित सहरको छैटौं नम्बरमा काठमाडौं ★   कोशीका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम ★   छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिने ★   ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष साहको निधन ★   राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान ★   पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना ★   दार्चुला दुर्घटनाः सात जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   पर्यटकीय गन्तव्य बन्दै कोखेडाँडा ★   दुर्गम गाउँमा आँखा शिविर, ७ सय ८६ जनाले लिए सेवा ★   छाला नपाउँदा मादल बनाउन समस्या ★   कोदोखेतीले धानेको खोरियागाउँ ★   गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु ★   कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन ★   चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै ★   आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी बनाउन अधिकारकर्मीहरूको माग ★   पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड

समाज

‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ । अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी ...

लगाव, पौरखी हात र डेरी उद्योग

फाइल तस्वीरगुल्मी — अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । ...

जमैनीको १८ औँ शताब्दीको ‘थन्थापमाई’ मन्दिर ओझेलमा

फाइल तस्वीरबागलुङ – जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय १८औँ शताब्दीको मन्दिर प्रचार–प्रसार अभावमा ओझेलमा ...

अत्याधिक चिसोका कारण पानी जम्न थालेपछि पिउने पानी आपूर्तिमा समस्या

सोलुखुम्बु — अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको ...

आजको मौसमः पहाडी भू–भागका केही स्थानमा आंशिक बदली, हिमाली भु-भागमा हिमपातको सम्भावना

काठमाडौं — हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले ...

सुर्खेतमा गाडी दुर्घटना, चार जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर नेपालगञ्ज – सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स ...

निङ्ची सहरमा हिमपहिरो, कम्तीमा २८ जनाको मृत्यु

बेइजिङ– तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ । मङ्गलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमा यात्रारत यात्रु तथा सवारी ...

ऐतिहासिक र वैज्ञानिक महत्व बोकेका पर्व नेपाल र नेपालीका लागि गौरवको कुरा हो : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताउनुभएको छ । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै प्रधानमन्त्रीले यहाँ बसोबास ...

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति (पूर्णपाठ)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिनुहुँदै ...

पर्वले संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्ररेणा मिल्छः अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताउनुभएको छ । सोनाम ल्होछार (तवार ल्हो) को ...