०८ माघ २०७९, आइतबार
फाइल तस्वीरबाँके — बाँके जिल्लामा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री त्यहाँको वस्तुस्थिति बुझ्न बाँके पुग्नु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत ...
०८ माघ २०७९, आइतबार
टोकियो — जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका ...
०८ माघ २०७९, आइतबार
काठमाडौं — विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट ...
०८ माघ २०७९, आइतबार
काठमाडैं — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा ...
०८ माघ २०७९, आइतबार
रुकुम —रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो । अब परीक्षण बाँकी ...
०८ माघ २०७९, आइतबार
फाइल तस्वीरटोकियो – जापान सरकारले चिनियाँ नागरिकका लागि प्रवेशाज्ञा दिने भएको छ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको हो । चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड–१९ ...
०८ माघ २०७९, आइतबार
म्याग्दी — बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुहुन्छ । “आँगनमा धारा भए पनि पानी आउँदैन”, उहाँले भन्नुभयो, “टोलको ...
०८ माघ २०७९, आइतबार
साङ्केतिक तस्वीर तनहुँ – भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायबले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको ...
०८ माघ २०७९, आइतबार
काठमाडौं — मध्यपुर थिमिस्थित दुईपोखरीमा शनिबार आयोजित चौथो एपिक म्यूजिक अवार्ड कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नायक राजेश हमाललाई सम्मानपत्र प्रदान गर्नुभएको छ । अभिनेता राजेश हमाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ...
०८ माघ २०७९, आइतबार
काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ । अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी ...