०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छः प्रधानमन्त्री ★   पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी ★   अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग ★   रास्वपाका कार्यकर्ताद्वारा पोखरामा विरोध प्रदर्शन ★   खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला ★   सबै समुदायको अपनत्वका लागि रासस मातृभाषा समाचार सेवा ★   रक्षा मन्त्रालय मातहत पछिल्ला उपलब्धि ★   सुन र चाँदीको मूल्य हालसमम्मकै उच्च, दैनिक जसो नयाँ रेकर्ड बनाउँदै ★   गौशाला धर्मशाला विवादले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित ★   प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट ★   कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता ★   एमाले सचिवालय बैठक आज बस्दै ★   राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार ★   पर्यटन व्यवसायी मिश्रको डेङ्गी सङ्क्रमका कारण निधन ★   मैथिली र नेपाल भाषाको समाचार सेवाको उद्घाटन गरिँदै ★   सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु, २६ घाइते ★   बाजुरामा छेडेदह गोल्डकप सुरु ★   एक सय ४० यात्रु बोकेर सिड्नीका लागि उडेको एयर न्युजिल्यान्ड विमानमा बमको धम्की ★   तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

समाज

संसद्बाट टिआरसी चाँडो पास गरेर पीडितलाई चाँडो न्यायको अनुभूति गराउन आग्रह अध्यक्ष लिङ्देनको आग्रह

प्रतिनिधिसभा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । काठमाडौँ, साउन ३० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ (टिआरसी) लाई ...

नेपालको शान्ति प्रक्रियाले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास

प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।काठमाडौँ, साउन ३० गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गर्नुभएको ...

गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

अवरुद्ध सडक मुगु, साउन ३० गते । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । ...

हवाईयात्रा असुरक्षित भएको भन्दै सांसदहरुद्वारा चिन्ता प्रकट

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सोविता गौतम काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको ...

डा हुमागाईंको नेतृत्वमा चिकित्सक टोली गोसाइँकुण्ड प्रस्थान

फाइल तस्वीरकाठमाडौँ, साउन २९ गते । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र ...

महानगरपालिकाका सबै वडामा ‘सिसी क्यामेरा’

फाइल तस्वीरचितवन, साउन २९ गते । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न ...

सेनाद्वारा मधेश प्रदेशमा वृक्षरोपण अभियान सञ्चालन

महोत्तरी, साउन २९ गते । नेपाली सेनाले बृहत वृक्षरोपण अभियानअन्तर्गत मधेश प्रदेशमा यसवर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ । मधेश प्रदेशमा प्रकृति संरक्षण र हरियाली प्रवद्र्धन गर्न सुरु गरिएको वृहत वृक्षरोपण अभियानमा ...

ठगीको अभियोगमा एक महिला पक्राउ

काठमाडौँ, साउन २८ गते । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै पाँच लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान

खोटाङ, साउन २९ गते । सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । वि.सं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर ...

सुनको मूल्यमा नयाँ रेकर्ड, डेढ लाख नाघ्यो सुन प्रतितोला

फाइल तस्वीर ।काठमाडौँ, साउन २९ गते । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मुल्य उच्च भएको हो । ...