२४ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘परराष्ट्रमन्त्री देउवाद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह ★   अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल ★   अर्थतन्त्र सुधारको प्रयासः आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन ★   त्रैमासिक समीक्षाःआर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा सीमित ★   ओहदाको प्रमाणपत्र प्रस्तुत, दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता ★   पूर्व–पश्चिम राजमार्ग अवरुद्ध ★   मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन ★   नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय ★   मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै ★   क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन ★   अर्थमन्त्रीसँग विस्तारित कर्जा सुविधाबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीहरूको छलफल ★   नेपालगञ्जमा मोमो महोत्सव हुँदै ★   ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सिर्जना गरौँ’: अध्यक्ष प्रचण्ड ★   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह ★   सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै ★   पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ ★   नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो ★   विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह ★   जहाजभित्र झगडा गर्ने दुई महिलाविरुद्ध मुद्दा दायर ★   सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

समाज

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

त्रिशुली — नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य ...

‘आज हामीले उपभोग गरिरहेको अधिकार सहिदकै बलिदानको प्रतिफल हो’

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति ...

‘शहीदको बलिदानीबाट प्राप्त उपलब्धि सविधानमार्फत संस्थागत गर्‍यौँ’: उपराष्ट्रपति पुन

फाइल तस्वीर काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताउनुभएको छ । उहाँले ‘शहीद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, सङ्घीय ...

फोहरको डङ्गुर थुप्रिदा कालीगण्डकी कोरिडोर प्रदूषित

फाइल तस्वीरबालगुङ— दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा ...

कर्णालीका उच्च भेगमा हिमपात, राराताल क्षेत्र सेताम्य

फाइल तस्वीरमुगु — गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै ...

मधेस प्रदेशका अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण

फाइल तस्वीरजनकपुरधाम— मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गर्नुभएका मन्त्री यादवले आज पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजस्वलाई ...

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोवार रकम ३ अर्ब १ करोडमाथि

काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दोहोरो अङ्कले घटेको छ । आज नेप्से १४ दशमलव ६८ अङ्कले घटेर २१६८ दशमलब ५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, आज कारोबार भएका ...

जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः शुरु

टोकियो — यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी ...

पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

गण्डकी — पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेको हो । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते ...

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं — काठमाडौंको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका–२४ ...