१६ माघ २०७९, सोमबार
काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो । भेटमा स्थानीय सरकारको मातहतमा रहेका सहकारी ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित ...
१६ माघ २०७९, सोमबार
प्रतिकात्मक तस्वीर पोखरा — आत्मदाह गर्ने पुरुषलाई बचाउन जाँदा घाइते भएकी पोखरा–१३ की सङ्गीता सापकोटाको निधन भएको छ । ३५ वर्षीय उनको गएराति उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — काठमाडौंको सितापाइलामा मिनीबस र सुमो आपसमा ठोक्किएका छन्। २ सवारी साधन आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर सितापाइलाबाट कलङ्कीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो ...
१६ माघ २०७९, सोमबार
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको बताउनुभएको छ ।शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क ...
१६ माघ २०७९, सोमबार
ललितपुर — ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको हो । उक्त घटनामा परी ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरतेहरान— इरान र साउदी अरेबियाले आफ्नो द्वि–पक्षीयसम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । उक्त कुराको जानकारी इरानी विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनले दिनुभएको हो । इरानका विदेशमन्त्री हुसेनले दुई देशबीचमा आगामी केही समयमा ...
१६ माघ २०७९, सोमबार
काठमाडौं—विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ...
१६ माघ २०७९, सोमबार
काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप ...
१६ माघ २०७९, सोमबार
धनुषा — धनुषाबाट ६ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेका हुन् । गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर ...