०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार ★   पर्यटन व्यवसायी मिश्रको डेङ्गी सङ्क्रमका कारण निधन ★   मैथिली र नेपाल भाषाको समाचार सेवाको उद्घाटन गरिँदै ★   सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु, २६ घाइते ★   बाजुरामा छेडेदह गोल्डकप सुरु ★   एक सय ४० यात्रु बोकेर सिड्नीका लागि उडेको एयर न्युजिल्यान्ड विमानमा बमको धम्की ★   तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो ★   उत्तरी गाजामा इजरायली हमला, ७३ जनाको मृत्यु ★   आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन ★   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज अदालत उपस्थित गराइने ★   सङ्घीयतामा भ्रष्टाचारको जालो :कुन सरकारविरुद्ध कति भ्रष्टाचार मुद्दा ? ★   यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   तिहार र छठ पर्वमा माटोका भाँडाको उच्च माग, बनाउन भ्याइनभ्याई ★   राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु ★   आज कति छ विदेशी मुद्राको खरिद–विक्री दर ★   खानेपानीको आयोजना आयो, तर धारामा पानी आएन ★   उर्जामन्त्री खड्काद्वारा माथिल्लो तामाकोशी आयोजनाको अनुगमन ★   टी–२० सिरिजः नेपालले अमेरिकासँग अहिले बिहान दोस्रो खेल खेल्दै

समाज

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

तस्वीरमा खुम्बुको बाढी । काठमाडौँ, भदौ १ गते । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका ...

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

तस्वीरमा सोलुखुम्बुको थामे खोलामा आएको बाढी ।सोलुखुम्बु, भदौ १ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो ...

उज्यालो पर्खिरहेको निसेलढोर

तस्वीरमाअहिलेसम्म विद्युतको पहुँच नपुगेको निसेलढोर । ...

जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता

जलवायुसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रममा अभियन्ताहरु ।काठमाडौँ, साउन ३२ गते । वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियन्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरुले ...

हात्तीमैत्री बन्यो बाहुनडाँगी

फाइल तस्वीरझापा, साउन ३२ गते । तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को ...

अख्तियारद्वारा कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

फाइल तस्वीरः अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।काठमाडौँ, साउन ३१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सेवाग्राहीसँग ...

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौँ, साउन ३१ गते । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्करदिंदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ...

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

तस्वीरमा मनाङका मौलिकता घर भएको बस्तीमनाङ, साउन ३१ गते । “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ ...

उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

तस्वीरमा ट्रस प्रविधिबाट निर्माण गरिएको पुलम्याग्दी, साउन ३१ गते । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक ...

संसद्बाट टिआरसी चाँडो पास गरेर पीडितलाई चाँडो न्यायको अनुभूति गराउन आग्रह अध्यक्ष लिङ्देनको आग्रह

प्रतिनिधिसभा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । काठमाडौँ, साउन ३० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ (टिआरसी) लाई ...