२८ भदौ २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरडडेल्धुरा, भदौ २८ गते । बुधबार बेलुकादेखि परेको निरन्तर वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग ...
२८ भदौ २०८१, शुक्रबार
तुलसीपुर, भदौ २८ गते । यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो । त्यसैलाई मध्यनजर गरी ...
२८ भदौ २०८१, शुक्रबार
ड्रागन फ्रुटको व्यवसायिक खेती ।बागलुङ, भदौ २८ गते । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा ...
२८ भदौ २०८१, शुक्रबार
खोटाङ, भदौ २८ गते । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला ...
२८ भदौ २०८१, शुक्रबार
राजमार्गको अवस्थाम्याग्दी, भदौ २८ गते । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ...
२८ भदौ २०८१, शुक्रबार
तस्वीरमा भोजपुरको टक्सार विमानस्थल ।टक्सार, भदौ २८ गते । भोजपुर जिल्लामा पर्याप्त हवाई उडान नहुँदा त्यहाँका नागरिकहरुलाई समस्या भएको छ । विगतमा हप्ताको सातै दिन जहाज जाने ठाउँमा यहिबेला हप्ताको दुईदिन मात्र हवाई उडान हुँदा ...
२७ भदौ २०८१, बिहिबार
फाइल तस्वीरजेनेभा, भदौ २७ गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको छ । यद्यपि, अझै पनि जलवायु परिवर्तनको प्रभावलगायत अन्य ...
२७ भदौ २०८१, बिहिबार
साङ्केतिक तस्वीरकाठमाडौँ, भदौ २७ गते । लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से ...
२७ भदौ २०८१, बिहिबार
प्रतिकात्मक तस्वीर ।गोरखा, भदौ २७ गते । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा अनुसन्धान पक्राउ ...
२७ भदौ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २७ गते । नेपाली बजारमा आज सुन मूल्यमा झिनो गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सूनमा प्रतितोला एक सय रुपैयाँ सस्तो भएको छ । आज बिहीबार ...