०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   खानेपानीको आयोजना आयो, तर धारामा पानी आएन ★   उर्जामन्त्री खड्काद्वारा माथिल्लो तामाकोशी आयोजनाको अनुगमन ★   टी–२० सिरिजः नेपालले अमेरिकासँग अहिले बिहान दोस्रो खेल खेल्दै ★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला ★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते ★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक ★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला

समाज

सडक डिभिजनद्वारा ५३ किलोमिटर सडक मर्मत

दमौली, भदौ ७ गते । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ । उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा ...

मुहार फेर्दै बलेवाको कालभैरव मन्दिर

बलेवा, भदौ ६ गते । वि.सं १७८० मा स्थापना भएको यहाँको बलेवास्थित कालभैरव मन्दिरको विसं २००० को दशकमा छानो फेरियो । डाँडाको टुप्पोमा बनेको सानो मन्दिर पौराणिक कलाकौशलले भरिपूर्ण छ । बलेवा कालभैरव मन्दिर पुग्ने ...

सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

काठमाडौँ, भदौ ६ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजारमा ...

ट्रान्सर्फमरमा समस्या आएपछि विद्युत् उत्पादन बन्द

भजनी, भदौ ६ गते । कैलालीको जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माण भएको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भएको जलविद्युत् ट्रान्सफर्मरमा समस्या आएपछि एक महिनादेखि ...

नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना

बागलुङ, भदौ ६ गते । नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन ...

लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

म्याग्दी, भदौ ६ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको ...

नागढुङ्गा पहिरो : साढे ६ घण्टामा बल्ल सडक एकतर्फी खुल्यो

काठमाडौँ, भदौ ५ गते । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौँ आउनका लागि ...

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

मध्यविन्दु, भदौ ४ गते । पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–३ जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो । पानी पर्न बन्द भएपछि सडक मर्मत सुरु गरिएको थियो ...

पहिराका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् ...

तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

काठमाडौँ, भदौ ४ गते । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पु¥याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ । आज आयोजित एक समारोहका बीच काठमाडौँ ...