११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन ★   घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर ★   काङ्ग्रेसको एक सय दिने विशेष अभियानको समयवाधि थप ★   सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री देउवा ★   विद्युत क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड ★   पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण ★   भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान ★   ‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम ★   शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना ★   जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा ध्यान केन्द्रितः वनमन्त्री शाही ★   दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता ★   सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना ★   सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह ★   नीतिगत निर्णयमा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड ★   ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको दायरा विस्तार गर्न सरकार प्रयासरत छः मन्त्री सुडी ★   भैँसीपालनमा रमाउँदै घोरासैनी ★   सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित ★   ‘ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड’ ★   नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने ★   राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यकः सञ्चारमन्त्री गुरुङ

समाज

नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा देसाई

फाइल तस्वीरकाठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरिएको छ । देसाईले प्रमुख प्रशिक्षकको नियुक्ति पाउनुअघि नै केही दिनदेखि नेपाली क्रिकेट टिमलाई प्रशिक्षण दिँदै आएका थिए । नेपाल क्रिकेट सङ्घले ...

मुख्यमन्त्री शर्माद्वारा प्रमुख सचिव र सचिवसहितका कर्मचारीहरूलाई ६१ बुँदे निर्देशन (पूर्णपाठसहित)

वीरेन्द्र्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माले यहि माघ १७ गते उक्त निर्देशनको खाका तयार गरेर सार्वजनिक गर्नुभएको हो ...

प्रधानमन्त्री दाहालद्वारा टर्कीमा गएको भूकम्पले मृत्युभएका नागरिकप्रति दुःख प्रकट

फाइल तस्वीरकाठमाडौं — टर्कीमा गएको शक्तिशाली भूकम्पप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । टर्कीमा गएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री दाहालले दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले मृतकहरूप्रति ...

माओवादी केन्द्रकी सांसद् अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा अन्य कुनैपनि दलको उम्मेदवारी नपरेपछि सांसद् अर्याल उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको ...

शाली नदी मेलामा एक करोड सङ्कलन

काठमाडौं — काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार रुपैयाँ सहयोग सङ्कलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म ...

सुनको मूल्य तोलामा ५ सय रुले वृद्धि

फाइल तस्वीरकाठमाडौं — साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मुल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले ...

सुपरमाई हाइड्रोपावरको साधारण शेयर विक्री खुला

साङ्केतिक तस्वीरकाठमाडौं — सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता ...

जलवायु परिवर्तनसँग सम्बन्धित सार्कस्तरीय पत्रकार मञ्च गठन

काठमाडौं — जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा जलवायु र वातावरण संरक्षणमा कलम चलाउने पत्रकारहरुको साझा मञ्च गठन भएको छ । दक्षिण एसियाली ...

सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै

फाइल तस्वीरराँझा — बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले थारू साहित्यमा युवाको आकर्षण बढाउन, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन गरी ...

प्रधानमन्त्रीले आह्वान गर्नुभएको दलका प्रमुख सचेतकहरूको बैठक बालुवाटारमा सुरु

फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रमुख सचेतकहरु बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो । प्रधानमन्त्रीले बैठकमा विभिन्न दलका प्रमुख ...