२९ भदौ २०८१, शनिबार
प्रतिकात्मक तस्वीरझापा, भदौ २९ गते । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरतुलसीपुर, भदौ २९ गते । दाङ जिल्लाको टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल वायुसेवा निगमले आगामी सातादेखि मङ्गलबार पनि उडान गर्ने ...
२९ भदौ २०८१, शनिबार
महोत्तरी, भदौ २८ गते । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरस्याङ्जा, भदौ २९ गते । स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २९ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके ...
२९ भदौ २०८१, शनिबार
धानखेतीबाँके, भदौ २९ गते । बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो । ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरतनहुँ, भदौ २९ गते । ऋृषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्तावापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका ...
२९ भदौ २०८१, शनिबार
व्यवसायिक तरकारीखेती गर्दै आउनुभएकी किसान उर्मिला ।कञ्चनपुर, भदौ २९ गते । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीर काठमाडौँ, भदौ २९ गते । सम्बन्धी समयमा निर्माण सम्पन्न हुन नसकी अधुरा रहेका र विविध कारणले सञ्चालनमा आउन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सुधार बजेट अभावका कारण अगाडि बढ्न सकेका छैनन् ...
२८ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २८ गते । साताको छैटौँ दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले वृद्धि भएको ...