०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मौसम बदलीः बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने ★   ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’:अध्यक्ष ढकाल ★   रेडियन्ट रिडर्स एकेडेमीद्वारा करातेका एरिका र कुशल सम्मानित ★   संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छः उपसभामुख रानामगर ★   सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी ★   ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’ ★   भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता ★   टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु ★   प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त ★   सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छः कतार ★   पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित ★   प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय ★   फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक ★   स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन ★   महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा ★   ‘संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्छ’ ★   धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु ★   पत्रकारलाई मानवीय सेवासम्बन्धी प्रशिक्षण ★   कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने ★   विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ

समाज

कोरोना भाइरसविरुद्धको नयाँ खोपको पहिलो खेप नेपाल आइपुग्यो

फाइल तस्वीर काठमाडौं — कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणको लागि नयाँ खोप (बाइभ्यालेन्ट) नेपाल भित्रिएको छ । ओमिक्रोन नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप आज सोमबार काठमाडौं आइपुगेको ...

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय, प्रधानमन्त्री प्रचण्डले आजै उद्घाटन गर्नुहुने

सुर्खेत — सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले आज जनयुद्ध दिवसका दिन गेटाको उद्घाटन गर्दै हुनुहुन्छ । सुदूरपश्चिमको कैलाली ...

व्यावसायिक कृषिमा युवाको आकर्षण

ढोरपाटन — “विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात लाख बढी लगानी ...

ताप्लेजुङ केन्द्र भएर गयो ४ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प

साङ्केतिक तस्वीर काठमाडौं — आज बिहानै ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले ...

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र ...

रक्षामन्त्री उप्रेती भारत प्रस्थान

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, ...

सेनाको पेशागत दक्षता तथा कार्यकुशलता प्रशंसायोग्य छ : रक्षामन्त्री उप्रेती

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्नुहुँदै रक्षामन्त्री उप्रेती । काठमाडौं — रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताउनुभएको छ ...

प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्नुहुने

महेन्द्रनगर — प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको स्थलगत अनुगमन गर्ने हुनुभएको छ । भोलि सोमबार कञ्चनपुर जान लाग्नुभएका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार ...

चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं– निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वि.सं. २०८० अर्थात् आगामी वैशाख १० मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद्बाट पदबाट मुक्त भएकाले सो ...

लुम्बिनी प्रदेशमा सरकार विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिंदै तस्वीर दाङ — लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै आज नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण ...