१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण ★   प्रदेश प्रमुख देवकोटाद्वारा क्रिसमसको शुभकामना ★   चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने ★   च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक बस्दै ★   चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त ★   देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने ★   नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे ★   काङग्रेस सभापति देउवाद्वारा सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त ★   चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति यादव ★   चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति पौडेल ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   मासु र मदिरा नचल्ने माङ्सेबुङ ★   डिसेम्बर २५: येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै ★   मौसम बदलीः बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने ★   ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’:अध्यक्ष ढकाल ★   रेडियन्ट रिडर्स एकेडेमीद्वारा करातेका एरिका र कुशल सम्मानित ★   संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छः उपसभामुख रानामगर ★   सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी ★   ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’ ★   भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता

समाज

सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई ...

यातायात मजदुरहरुको आन्दोलनः मोबाइल पसलमा १० करोड रुपैयाँ बराबरको लुटपाट

काठमाडौं — काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा यातायात मजदुरहरुले हिजो सोमबार गरेको आन्दोलन र प्रदर्शनको क्रममा तीन ठाउँका मोबाइल पसलमा लुटपाट भएको छ । नेपाल मोबाइल व्यवसायी सङ्घका अनुसार आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट ...

आजदेखि सवारी अनुमतिपत्रको परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू

फाइल तस्वीर हेटौंडा — बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास ...

कथासार प्रष्ट्याउने ‘पोस्टर’

‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत ...

सरकार र यातायात मजदुरबीचको वार्ता पछि आन्दोलन फिर्ता

फाइल तस्वीर काठमाडौं — यातायात मजदुर सङ्गठनहरूले आजदेखि सुरु गरेको आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएका छन् । सरकार र यातायात मजदुर प्रतिनिधिहरुबीच केहीबेर अघि भएको वार्तामा आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने सहमति भएको हो । भौतिक ...

फुल्चोकी–कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान

काभ्रेपलाञ्चोक — पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन ...

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

रसुवा — उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा ...

दाताको भरमा आश्रम सञ्चालन

दमौली — तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । वि.सं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण ...

आज प्रणय दिवस, उपहार तथा प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका ...

आजको मौसमः देशका पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

फाइल तस्वीर काठमाडौं – नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया ...