०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ । नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको हो । राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै ...
०३ फागुन २०७९, बुधबार
जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका–३ कालीगण्डकीमा जीप दुर्घटना भएको छ । जोमसोमबाट पोखराका लागि हिंडेको बस थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा दुर्घटना भएको हो । उक्त बस कालिगण्डकीमा नदीमा खस्दा २ भारतीयसहित १७ जना यात्रु घाइते ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — साताको चौथौ दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवद्र्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्यको बिहीबार आगमन हुने भएको छ । उहाँको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको ...
०३ फागुन २०७९, बुधबार
नेपालगञ्ज — बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका ...
०३ फागुन २०७९, बुधबार
वीराटनगर — मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ ...
०३ फागुन २०७९, बुधबार
गलकोट — अत्याधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ । कालीगण्डकीले मालढुङ्गास्थित पक्की ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नुभएको हो । त्यस्तै, बैठकमा कानून, ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित चारजना थाइल्याण्ड नागरिक पक्राउ परेका छन् । तीन महिला र एक पुरुष सहित चार थाइल्याण्डका नागरिक माघ २८ गते स्वदेश फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । काठमाडौंको किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई २ विकेटले ...