११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी ★   कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ? ★   लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ★   यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु ★   पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा ★   स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय ★   माझीदाईका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै ! ★   व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला ★   ‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड ★   पार्टीको सङ्गठित सदस्यबाटै हटाइए भीम रावल ★   भारतीय गायक सोनु निगम काठमाडौँमा

समाज

डिआईजी आलमको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन

फाइल तस्वीर काठमाडौं – प्रहरी प्रधान कार्यालयले तीन दिन अघि बालाजु माछापोखरीमा भएको घटनाको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयका डिआईजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानविन ...

ग्यास सिलिण्डर पड्किएर सांसद भण्डारी घाइते, उनको आमाको निधन

फाइल तस्वीरकाठमाडौं — ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर ...

बर्जु गाउँपालिकाका तीन जनामा दादुरा पुष्टि

इनरुवा – सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला ...

निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

बागलुङ — बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । ...

भोलि सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

फाइल तस्वीरपोखरा— गण्डकी प्रदेश सरकारले भोलि फागुन ४ गते बिहीबार सार्वजनिक बिदा दिनेभएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश ...

नारायणगढ–मुग्लिन सडकः भित्तो काट्न समस्या हुँदा दिउँसो बन्द गरिने

फाइल तस्वीर भरतपुर — नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द हुने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । गत पुस ...

महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था

काठमाडौं — यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि ...

त्रितालद्वारा लिखित ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ पुस्तक विमोचन

काठमाडौं — नोदनाथ त्रितालद्वारा लिखित ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ पुस्तक विमोचन गरिएको छ । नेपाल ल क्याम्पसको संयोजनमा आयोजित कार्यक्रममा ल क्यापसका प्रमुख डा डिएन पराजुली, कानुन सङ्कायका डीन कृष्णप्रसाद बस्याल, राष्ट्रिय समाचार समितिका अध्यक्ष ...

आगामी एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुन सक्ने राष्ट्र बैंकको सर्वेक्षण

काठमाडौं — नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताले आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान गरेका जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले ...

स्पट फिक्सिङ प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई महिनाअघिको टी–२० क्रिकेट लिगमा भएको भनिएको स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ ...