११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी ★   कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ? ★   लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ★   यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु ★   पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा ★   स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय ★   माझीदाईका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै ! ★   व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला ★   ‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड ★   पार्टीको सङ्गठित सदस्यबाटै हटाइए भीम रावल ★   भारतीय गायक सोनु निगम काठमाडौँमा

समाज

संसद्ले बनाएका कानूनहरु कार्यान्वयन भए नभएको मापन हुने

फाइल तस्वीर काठमाडौं — संसद्ले बनाएका कानूनहरु कार्यान्वयन भए /नभएको मापन हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ मा कानुन कार्यान्वयन भएको/नभएकोबारे संसद्ले नै मापन गर्न सक्ने व्यवस्था गरेपछि अब त्यसको मापन संसद्ले गर्न सक्नेभएको ...

खानेपानी मन्त्री खानद्वारा मन्त्रालयको टोल फ्रि नम्बर सार्वजनिक

फाइल तस्वीर काठमाडौं — खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो । ...

निर्वाचन आयुक्त पौड्याल आजदेखि अवकाश

फाइल तस्वीर काठमाडौं — छवर्षे कार्यकाल पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश हुनुभएको छ । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, ...

आयोगले समावेशिता र लैङ्गिक समानतालाई अत्याधिक समेटेर निर्वाचन कानुन तयार गरिरहेको छः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, तस्वीर काठमाडौं — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको छ । आज बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रमुख ...

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

फाइल तस्वीरदाङ — दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर ...

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : मन्त्री किराँती

फाइल तस्वीरपोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । पोखरा पुग्नु भएका मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले ...

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बईको नेशनल वर्न सेन्टरमा लगियो

फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसका नेता एवम् सांसद् डा. चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लगिएको छ । हिजो बुधबार ग्यास सिलिन्डर पड्किएर घाइते हुनुभएका सांसद भण्डारीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगिएको हो ...

मनाङका विद्यालय खुल्न थाले

तस्वीर राससमनाङ – हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । ...

सवारी दुर्घटनामा परी ७५ को मृत्यु

साङ्केतिक तस्वीर विर्तामोड — झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त ...

नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

फाइल तस्वीर काठमाडौं — बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल ...