३१ भदौ २०८१, सोमबार
खोटाङ, भदौ ३१ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ...
३१ भदौ २०८१, सोमबार
तस्वीरमा भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन । तनहुँ, भदौ ३१ गते । यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ । भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र ...
३१ भदौ २०८१, सोमबार
तस्वीरमा छाब्दीवाराही मन्दिर ।तनहुँ, भदौ ३१ गते । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरेका छन् । छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच ...
३० भदौ २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ३० गते । सांसद सूर्यबहादुर थापा नेतृत्वमा गठित संसदीय छानविन विशेष समितिले भोलि सोमबार आफ्नो प्रतिवेदन बुझाउने भएको छ । सर्वसाधारण नागरिकहरुले सहकारीमा बचत गरेको रकम हिनामिना र अपचलन गरिएको सम्बन्धमा अध्ययन ...
३० भदौ २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ३० गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋृण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु ...
३० भदौ २०८१, आइतबार
फाइल तस्वीर ।काठमाडौँ, भदौ ३० गते । काठमाडौँ उपत्यकामा इन्द्रजात्रा पर्व सुरु भएको छ । हनुमानढोकास्थित दरबार स्क्वायरमा आज आइतबार बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्रजात्रा सुरु भएको हो । उपत्यकामा हरेक वर्ष मनाइने ...
३० भदौ २०८१, आइतबार
साङ्केतिक तस्वीर काठमाडौँ, भदौ ३० गते । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ...
३० भदौ २०८१, आइतबार
‘तमू क्युई’ पुस्तक लोकार्पणचितवन भदौ ३० गते । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज ...
३० भदौ २०८१, आइतबार
फाइल तस्वीरउदयपुर, भदौ ३० गते । त्रियुगा नगरपालिका–१ जोगीदहस्थित मोथ्याइमा निर्माण सुरु भएको सगरमाथा हवाई मैदान निर्माण प्रक्रिया सुरु गरिएको छ । बाह्र वर्ष अघि यहाँ हवाई मैदान निर्माणको प्रक्रिया सुरु गरिएता पनि काम अघि ...
३० भदौ २०८१, आइतबार
साङ्तामा जडित सोलार प्यानल ।मुस्ताङ, भदौ ३० गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ...