१७ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालबालिकाको समग्र विकासका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छः उपसभामुख राना ★   ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा ★   ‘बिपीको मेलमिलाप नीति अहिले पनि आवश्यक छ’: मुख्यमन्त्री पाण्डे ★   गुलरियामा सिँचाइ सुविधा पुरयाउन नहर निर्माण गरिँदै ★   ‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य हुँदैनः मन्त्री सुडी ★   भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छः उपप्रधानमन्त्री सिंह ★   पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन ★   गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते ★   ‘सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ’ ★   मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि ★   भन्सार विधेयकमाथि सैद्धान्तिक छलफल सुरु ★   सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि ★   ‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’ ★   विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने ★   एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह ★   चन्द नेतृत्वको नेकपाले विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने ★   कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै ★   काङग्रेसको उद्योग विभागमा दश सदस्य मनोनीत ★   नेप्सेमा ३३ अङ्कले गिरावट ★   ‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’: स्वास्थ्यमन्त्री पौडेल

समाज

ट्याक्सी चालकलाई युएई र कतार जान रोक

काठमाडौं — वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र ...

सार्वजनिक शौचालयलाई निरन्तरता दिन महानगरको आग्रह

काठमाडौं — काठमाडौं महानगरपालिकाले गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका सङ्घ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । आज एक सूचना जारी ...

धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङ कालिका मन्दिर जिर्णोद्धार

गलकोट — धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ । धार्मिक संरचना कङ्क्रिटमय बनेको ...

करोडौँ लागतमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन

ढोरपाटन — बागलुङमा धमाधम बजार विस्तार भइरहेका छन् । बढ्दो सहरीकरणका कारण बजार क्षेत्रमा यातायातका साधनको चाप पनि उस्तै छ । कुश्मिसेरा, बुर्तिबाङ, बरेङ, गलकोट, बडिगाडलगायत ठाउँ सडकले जोडिएपछि बजारले ठूलो रुप लिँदै छ । ...

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

फुङ्लिङ् — जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको ...

खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकालाई

भक्तपुर — भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित रु एक लाख ५० हजार पुरस्कार हात पारेको छ ...

काङ्ग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

काठमाडौं — एलपीजी ग्यास सिलिण्डरको विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ । नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको ...

मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा

धनुषा — मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा भएकाले मधेस प्रदेशसहित तराई मधेसका जिल्ला उच्च जोखिममा ...

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्र्कमा पु¥याउने बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको ...

डा. रुइतलाई बहराइनको प्रतिष्ठित ईसा अवार्ड प्राप्त

काठमाडौं — वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित ईसा अवार्ड प्राप्त गर्नुभएको छ । मानवताका लागि सेवा गरेको भन्दै बहराइनका नरेश हमाद बिन इशा अल खलिफाले डा. रुइतलाई १० लाख अमेरिकी डलर अर्थात् ...