०१ असोज २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, असोज १ गते । बालश्रम शोषणसँग जोडिएका ऐन तथा कानुनको व्यावहारिक रुपमा प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालश्रम शोषण अन्त्य गर्ने विषय नारामा सीमित भएको छ । बालश्रम शोषणसँग सम्बन्धित बालश्रम (निषेध र नियमित ...
०१ असोज २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, असोज १ गते । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । ...
३१ भदौ २०८१, सोमबार
बेलबारी, भदौ ३१ गते । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा ...
३१ भदौ २०८१, सोमबार
पाँचथर, भदौ ३० गते । शैक्षिक गुणस्तर सुधारमा सघाउ पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ । हिलिहाङ–२ सिंहपुरमा रहेको ...
३१ भदौ २०८१, सोमबार
प्रतिकात्मक तस्वीरत्रिशूली, भदौ ३१ गते । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता हुनुभएको छ । मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा ...
३१ भदौ २०८१, सोमबार
महिला कार्यालय प्रमुखले सञ्चालन गरेको कार्यालय सेवाग्राहीमैत्री र उत्कृष्ट हुन्छ भन्ने नमूना भक्तपुरले देखाएको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न सरकारी कार्यालयमा प्रमुखका रुपमा कार्यरत यहाँका १० जना कार्यालय प्रमुखले यतिखेर भक्तपुरका सेवाग्राहीको कुनै ...
३१ भदौ २०८१, सोमबार
विराटनगर, भदौ ३१ गते । । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
३१ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ ३१ गते । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज ...
३१ भदौ २०८१, सोमबार
तस्वीरमा ‘उज्यालो घरपझोङ’ अभियानम्याग्दी, भदौ ३१ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो । अध्यक्षको ...
३१ भदौ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ३१ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएर मूल्य समायोजन गरेको हो । निगम सञ्चालक समितिको हिजो आइतबार साँझ बसेको ...