११ फागुन २०७९, बिहिबार
काठमाडौं — लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति निर्वाचन र पार्टी एकीकरणको विषयमा छलफल गर्न भेटघाट भएको हो । उक्त ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरझापा — मदन भण्डारी राजमार्गमा चारवटा पूल निर्माण सम्पन्न भएको छ । कुल ३५ वटा पुलमध्ये अहिले चार वटामात्रै निर्माण सम्पन्न भएको हो । मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार सो ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच आज बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा यस्तो आग्रह ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । उहाँले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर तोलामा ...
११ फागुन २०७९, बिहिबार
त्रिशूली– नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । आवश्यक जनशक्तिको व्यवस्थापनसहित ...
११ फागुन २०७९, बिहिबार
कुश्मा — सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र ...
११ फागुन २०७९, बिहिबार
नेपालगञ्ज — बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन अधिकृत ...