१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरहेटौंडा — मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका ...
१२ फागुन २०७९, शुक्रबार
इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राप्रपाले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न बैठक दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा राष्ट्रपति पदमा ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — नेपाली काङग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । उक्त बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय भोलि शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको हो । बैठकमा समसामयिक राजनीतिक ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रपतिको लागि उम्मेदवार चयन गर्न राजनीतिक दलहरुबीच आज अन्तिम दिन वार्ता र छलफल हुने भएको छ । नयाँ राष्ट्रपति चयन गर्न भोलि शनिबार उम्मेदवारी दर्ता गर्ने दिन भएकाले आज दलहरुले साझा उम्मेदवार ...
१२ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रमअनुसार अन्तिम मतदाता नामावली आज सार्वजनिक गर्न लागेको हो ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताउनुभएको छ । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग– श्रृङ्खलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७५आँै वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले बदलिँदो ...
११ फागुन २०७९, बिहिबार
कपिलवस्तु — आफ्नै छोरा बुहारी मिलेर एक वृद्धको हत्या गरेको खुलेको छ । आज बिहीबार प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — काठमाडौं उपत्यकामा प्रति घण्टा ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी गुडाउन नपाइने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक ...