१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — देशकै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद सकिएका र कुहिने अवस्थामा पुगेका खानेकुरा र काँचो तरकारी भेटिएछन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र रहेको उक्त क्यान्टिनको अनुगमन ...
१५ फागुन २०७९, सोमबार
फाइल साङ्केतिक तस्वीर जनकपुरधाम — मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताँै दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर विदुर — अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । प्रि–मनसुन सुरु हुनुभन्दा अगाडिको पश्चिमी वायुको गतिविधि सक्रिय छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — बलात्कार अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाई आज सोमबार पनि हुने भएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको बन्द इजलासमा हिजो ...
१४ फागुन २०७९, आइतबार
काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताउनुभएको छ । ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरसुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर विर्तामोड — भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो । टोलीले ...
१४ फागुन २०७९, आइतबार
कलाकार पल शाह, फाइल तस्वीरकास्की – उच्च अदालत पोखराले बलात्कारको मुद्दा खेपिरहेका कलाकार पल शाहले सफाई पाएका छन् । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका कलाकार शाहलाई उच्च अदालत पोखराले अभियोग दावी नपुगको भन्दै ...
१४ फागुन २०७९, आइतबार
एमाले अध्यक्ष केपी शर्मा ओली, फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नुभएको छ । अध्यक्ष ओलीले ‘हाम्रो चम्किलो ...