१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन मिति नजिकिदैगर्दा आचारसंहिता लागू गर्ने भएको छ । आयोगले भोलि बुधबारदेखि आचारसंहिता लागू गर्न लागेको हो । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले राष्ट्रपति ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरविराटनगर — प्रदेशस्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान सङ्गठित हुन थालेका छन् । उनीहरूले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । स्थापना भएका विश्वविद्यालय एवं शैक्षिक ...
१६ फागुन २०७९, मङ्गलबार
आलु खेती, फाइल तस्वीरम्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरु भएको छ । व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले ...
१६ फागुन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरबैतडी — बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी ...
१६ फागुन २०७९, मङ्गलबार
भरतपुर— एक नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को ...
१६ फागुन २०७९, मङ्गलबार
रासायनिक मल, फाइल तस्वीरवीरगञ्ज — आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । सरकारले समयमा रासायनिक मल ल्याउन नसक्दा किसानहरुले समयमा रासायनिक मल पाउन नसक्ने अवस्था देखिएको हो । मलखाद ...
१६ फागुन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरमध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु हो ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — आईसीसी यू–१९ विश्वकप एसिया छनोट चरणको आफ्नो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यूएईमा जारी छनोट चरणको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड–२ मा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ...