२६ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — जनपथ प्रहरीमा रिक्त पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । आज ...
२६ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरतनहुँ — आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको हो । ...
२६ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरकुश्मा — पर्वतको फलेवास नगरपालिका–९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गर्नुभएको छ । गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न ...
२६ फागुन २०७९, शुक्रबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ सुरु भएको छ । बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । सर्वोच्चका न्यायाधीश ...
२६ फागुन २०७९, शुक्रबार
ढोरपाटन — एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर ...
२६ फागुन २०७९, शुक्रबार
बुटवल – साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो। बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै ...
२६ फागुन २०७९, शुक्रबार
दमौली — तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । ...
२५ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीरमोरङ— मोरङको बेलबारी १ नक्सालवारीमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले आफ्नी श्रीमती देवी महतको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीले जनाएअनुसार आज दिउँसो करिब १२ ...
२५ फागुन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नयाँ राष्ट्रपति चयनका लागि आज बिहीबार भएको निर्वाचनको मतदान सकिएको छ । तीन बजेसम्मका लागि मतदान गर्ने समयसीमा तोकिएको र सोही अवधिमा मतदान सकिएको हो । केहीबेर अघिमात्र सम्पन्न निर्वाचनको मतगणना ४ ...
२५ फागुन २०७९, बिहिबार
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, फाइल तस्वीर काठमाडौं — राष्ट्रपति निर्वाचनमा भोट क्रसको कुनै सम्भावना नरहेको दावी गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको ...