२८ फागुन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
२८ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीरविराटनगर — प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरिएपछि पहिचानसहितको परिमार्जित नामाकरण गर्नुपर्ने माग गर्दै आइतबार आह्वान गरिएको बन्दको प्रभाव आंंशिक रुपमा देखिएको छ । प्रदेशसभाले गरेको नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै विभिन्न जातीय सङ्गठन र पहिचान ...
२८ फागुन २०७९, आइतबार
बारा– बाराको महागढीमाई नगरपालिका–८ थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कलैयाबाट लङ्गडाचोकतर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको ...
२८ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीर काठमाडौं — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा बस दुर्घटना भएको छ । ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस फिक्कल गाउँपालिका–४ कुहिभीरमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी ५ ...
२८ फागुन २०७९, आइतबार
गण्डकी — औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ । लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा ...
२७ फागुन २०७९, शनिबार
उदयपुर — उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन ...
२७ फागुन २०७९, शनिबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो ...
२६ फागुन २०७९, शुक्रबार
बागलुङ — बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । ...
२६ फागुन २०७९, शुक्रबार
एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली, फाइल तस्वीर काठमाडौं — पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको आरोप लगाउनु भएको छ । पार्टी निकट खेलकुद ...