२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते

समाज

गाडीको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर — पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको ...

सडक पेटी कब्जा गरेर राखिएका मोटरसाइकलसहितका सामग्री जफत

भक्तपुर — भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ । सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र व्यापार व्यवसाय ...

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत नियुक्त

प्रमुख स्वकीय सचिवडा सुरेशचन्द्र चालिसे , फाइल तस्वीरकाठमाडौं — पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे राष्ट्रपतिकोे प्रमुख स्वकीय सचिवमा नियुक्त हुनुभएको छ । राष्ट्रपति पौडेलले डा. चालिसेलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको हो । डा चालिसेलाई प्रमुख ...

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

सङ्घीयता कार्यान्यन गर्न तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ : पूर्वमुख्यमन्त्री रावल

धनगढी — सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक सङ्घीयताको अभ्यास गरेकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे ...

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर

त्रिवेणी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लाग्नुभएको छ । करिब एक दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लाग्नुभएका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने ...

हुलाकी सडक निर्माणलाई गति दिन नगरप्रमुखको निर्देशन

विराटनगर — विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उहाँले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिनुभएको ...

हरवाचरवा भन्छन् : हाम्रो माग कसले सुन्ने र कहिले सम्बोधन गर्ने ?

जनकपुरधाम — सरकारले मधेसका आठ जिल्लामा मात्रै अस्तित्वमा रहेका हरवाचरवालाई मुक्तिको घोषणा गरेको आठ महिना बित्दा पनि पुनःस्थापनाका कार्यक्रम अगाडि नबढाउँदा उनीहरुमाथि थप पीडा भएको सरोकारवालाको भनाइ छ । ...

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान

काठमाडौं — ठगी प्रकरणमा मुछिएका पृथ्वीबहादुर शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार ...

सभामुख घिमिरेद्वारा नेपाली श्रमिकको अवस्थाबारे जानकारी हासिल

काठमाडौं — अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ । मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग ...