२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब

समाज

काङ्ग्रेसविरुद्ध एमालेको उजुरी

फाइल तस्वीरकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले नेपाली काङ्ग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । काङग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै एमालेले उजुरी दिएको हो । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद ...

आज पनि दोहोरो अङ्कले घट्यो नेप्से

साङ्केतिक तस्वीरकाठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज घटेको छ । साताको चौंथो कारोवारको दिन नेप्से १४ दशमलव ४४ अङ्कले घटेको हो ।आज एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको छ ...

बेनी–जोमसोम–कोरोला सडक खण्डमा कालोपत्रे गर्ने काम जारी

फाइल तस्वीरमुस्ताङ — बहुचर्चित बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम सम्पन्नभएको छ । उक्त सडक खण्डको कालोपत्रे गर्नेकामको ठेक्का लिएको गौरी–पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले उक्त सम्पन्न ...

चितवन क्षेत्र नं २ मा थपिए छ सय ३१ मतदाता

भरतपुर — चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला ...

गरे के हुँदैन ! च्याउखेतीबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ध्रुव

फाइल तस्वीरसर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको ...

पूर्व–पश्चिम राजमार्गमा ३५ ‘अन्डरपास’ निर्माण गरिने

फाइल तस्वीरकावासोती — पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि विभिन्न स्थानमा गरी ३५ ‘अन्डरपास’ निर्माण गरिने भएका छन् । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा ...

एक कालिज फर्ममा चितुवाको आक्रमण, दुई जना घाइते

पोखरा– पोखरामा चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छ्न् । पोखरा महानगरपालिका–१८ भकुण्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका हुन् । घाइते हुनेमा तुल्सीकुञ्ज कालिज फर्ममा ...

पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’

फाइल तस्वीरढोरपाटन — तल गलकोटमाथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ । विसं ...

सुनकोसीका सबै कच्ची सडक स्तरोन्नति हुँदै

फाइल तस्वीरचौतारा — सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो । उक्त सडकखण्डमा बाह्र ...

मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को काम सुरु

फाइल तस्वीरतनहुँ — गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ । अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका–६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन बालसहितको बाँध ...