२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते

समाज

उपराष्ट्रपति र समानुपातिक सांसदको नाम टुङ्गो लगाउन जसपाको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । कार्यकारिणी समितिको बैठक भोलि हुने उपराष्ट्रपति निर्वाचन र पार्टीको कोटाबाट रिक्त भएको समानुपातिक सासंद सिटका विषयमा टुङगो लगाउन बैठक बस्न ...

लिङ्गखेप र पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

झापा — झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई ...

आजको मौसमः देशका पहाडी भू–भागमा मेघ गर्जन /चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा ...

निर्वाचन अधिकृतको कार्यालयले काङ्ग्रेससँग माग्यो लिखित जवाफ

फाइत तस्वीरकाठमाडौं — आरासंहिताको उल्लङ्घन भएको भनि एमालेले दिएको उजुरीप्रति निर्वाचन अधिकृतको कार्यालयले नेपाली काङग्रेससँग लिखित जवाफ मागेको छ । उपराष्ट्रपति पदको निर्वाचनको मौन अवधिमा काङ्ग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदहरुलाई निर्देशन ...

प्रहरीद्वारा फरार दुई व्यक्ति पक्राउ

साङ्केतिक तस्वीरकाठमाडौं — प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । ...

सरकारद्वारा विमान दुर्घटना जाँच आयोगको म्याद थप

यति एयरलाइन्सको विमान दुर्घटना, फाइल तस्वीर काठमाडौं — सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को ...

बेलायती अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा फाइल तस्वीरकाठमाडौं — सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ...

सरकारले श्रम स्वीकृतिको म्याद हटाउने

फाइल तस्वीरकाठमाडौं — सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई दिइने श्रम स्वीकृतिको म्याद बढाउने निर्णय गरेको छ । श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो निर्णय गर्नुभएको हो । सरकारले यसअघि दिंदै आएको दुई ...

स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा ...

विमान दुर्घटनाः जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय

काठमाडौं — सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा ...